वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणको शुल्क बढ्यो, कति पुग्यो ?
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क बढाएको हो । आइतबार श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गरि शुल्क बढाएका हुन् । यसअघि वैदेशिक रोजगारमा जाने श्रमिकहरुसँग स्वास्थ्य परीक्षणको शुल्क फरक-फरक पर्ने गरेकोमा अब स्वास्थ्य परीक्षण शुल्कको अन्तिम बिन्दु