शंकाकै भरमा ठूलो संख्यामा नेपाली कामदारहरु विमानस्थलबाट फर्काइयो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले बुधबार बेलुका ठूलो संख्यामा वैदेशिक रोजगारमा जान लागेका नेपाली कामदारलाई नेपाल एअरपोर्टबाट गन्तव्य देश जान नदिई फिर्ता पठाएको छ । शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले कामदारहरुलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो ।

2023-07-25T07:28:06+00:00